+
+

विज्ञानराज शर्माले दिए लिग संयोजकबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ११:०१

२० फागुन, काठमाडौं । विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ(एन्फा)को लिग कमिटी संयोजकबाट राजीनामा दिएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएकाले नैतिक प्रश्न जोडिने भएकाले लिग संयोजकबाट रानीनामा दिएको उनले बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?