+
+

सर्वकालीन महान लेगस्पिनर शेन वार्नको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते २०:४५

२० फागुन, काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नका व्यवस्थान टोलीले दिएको जानकारी अनुसार थाइल्याण्डको कोह सामुईमा हृदयघातका कारण निधन भएको जानकारी दिएको छ ।

विश्ववै सर्वकालीन महान लेग स्पिनरको व्यवस्थपन टिमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शेनलाई आफ्नै घरमा अचेत भेटिएका थिए । चिकित्सा टिमको धेरै प्रयासका बाबजुद उनलाई बचाउन सकिएन ।’

परिवारले गोपनियताको आग्रह गरेका कारण धेरै जानकारी गराउन नसकिएको वक्तव्यमा भनिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?