+
+
Shares

दाङमा दुई लाख २१ हजार नगदसहित ११ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १७:१४

२२ फागुन, दाङ । दाङमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका- १५ स्थित न्यू सुप्रिया होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा २ लाख २१ हजार नगदसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँचीको नगरपालिका–८ का गोपालबहादुर कुँवर, रोल्पाको रुन्टीगढी गाउँपालिका–७ का सरोज पुन, घोराही–९ का घनश्याम वली, घोराही–५ का कृष्णबहादुर रावत, घोराही–१३ का मनबहादुर खड्का, घोराही–१६ का रमेशबहादुर कुँवर रहेका छन् ।

त्यसैगरी घोराही–१३ का खेमराज गिरी, घोराही–४ का काशिराम भट्टराई, घोराही–१५ का भुमबहादुर केसी, बबई गाउँपालिका–६ का युवराज केसी, प्युठानको प्युठान नगरपालिकाका–५ का जीवन नेपाली रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?