+
+

१ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १२:३८

१ चैत, काठमाडौं । मंगलबार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुनको मूल्य १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको १ लाख १ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?