
१ चैत, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३५ बिगहामा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका अन्तर्गत चौकीटार, मादल सिंह, कैलाश गाउँपालिका अन्तर्गत रहेको वडा-७का बिलौनी, बिलासी र ताम्लाङ तथा वडा ८ का रुपलाङ, डुडलुङलगायत वडामा ३५ बिगाहामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4