+
+

३५ बिगहामा लगाइएको अफिम नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १९:३०

१ चैत, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३५ बिगहामा लगाइएको अफिम खेती नष्ट गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अन्तर्गत चौकीटार, मादल सिंह, कैलाश गाउँपालिका अन्तर्गत रहेको वडा-७का बिलौनी, बिलासी र ताम्लाङ तथा वडा ८ का रुपलाङ, डुडलुङलगायत वडामा ३५ बिगाहामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?