+
+

दुई वर्षपछि फर्किएको होलीको उल्लास (फोटो फिचर)

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो । यस वर्ष भने काठमाडौंका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए ।

चन्द्रबहादुर आले/आर्यन धिमाल चन्द्रबहादुर आले/आर्यन धिमाल
२०७८ चैत ३ गते १८:५२

३ चैत, काठमाडौं । आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व काठमाडौं उपत्यकामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।

यस वर्ष भने कोरोना महामारी करिब नियन्त्रणमा रहेका कारण काठमाडौंका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए । काठमाडौंको बसन्तपुरमा होली खेल्नेहरुको ठूलो समूह भेला भएको थियो ।

काठमाडौंका सबैजसो टोलमा अघिल्ला वर्ष भन्दा धेरै मानिसहरु होली खेल्न सहभागी भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?