+
+
Shares

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:०२

४ चैत, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । एक सातादेखि सुनको मूल्य घट्दो ट्रेन्डमा छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुन र चाँदीको प्रतितोला मूल्य क्रमशः ९९ हजार ३ सय र १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

शुक्रबारका लागि तोकिएको चाँदीको मूल्य बिहीबारको भन्दा तोलामा ५ रुपैयाँले कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?