
१२ चैत, काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घर र भवन बन्ने क्रम तीव्र छ । केही वर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ ।
उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हँुदा हरिया फाँटहरू मासिएर आधुनिक सहरमा बदलिएको छ । उपत्यका फैलिनुका साथै अग्लिन पनि थालेको छ ।
बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन् । यी बदलिंदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले दृश्यमा कैद गरेका छन् ।
तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4