+
+

बदलिंदै काठमाडौं, अग्लिदै उपत्यका (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ९:१२

१२ चैत, काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घर र भवन बन्ने क्रम तीव्र छ । केही वर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ ।

उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हँुदा हरिया फाँटहरू मासिएर आधुनिक सहरमा बदलिएको छ । उपत्यका फैलिनुका साथै अग्लिन पनि थालेको छ ।

बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन् । यी बदलिंदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले दृश्यमा कैद गरेका छन् ।

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?