+
+
Shares

पीएनजीका दुवै ओपनर आउट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:४५
पीएनजीका ओपनरलाई आउट गरेपछि खुशी मनाउँदै नेपाली खेलाडीहरु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१४ चैत, काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खला अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा पपुवा न्यूगिनीले दुवै ओपनर गुमाएको छ ।

टोनी उरा ५ र लेगा सिएका २१ रन बनाएर आउट भए । उरालाई करण केसीले दोस्रो ओभरमा लोकेश बमबाट क्याचआउट गराएका थिए ।

यस्तै सिएकालाई सोमपाल कामीले तेस्रो ओभरमा आरिफ शेखबाट क्याचआउट गराए । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?