+
+

यी हुन् बजार घट्दा पनि धेरै कमाउने १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १७:१०

१५ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव २६ अंकले घटेर २ हजार ५ सय २७ दशमलव ५८ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि ह्रास आएको छ । आइतबार करिब ५ अर्बको कारोबार भएकोमा मंगलबार १ अर्ब ७५ करोड रुपैयाँमा कारोबार रोकिएको छ । मंगलबार धेरै सेयर मूल्य घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त लगायत देखिएका छन् । बजार समग्रमा घटेपनि केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।

यी हुन् मंगलबार सर्वाधिक मूल्य बढेका कम्पनीहरुः

सि.नं. कम्पनीको नाम बढेको मूल्य (रु) बढेपछिको मूल्य (रु)
इमर्जिङ नेपाल कम्पनी ९२ १०१२.३०
नेष्डो समृद्ध लघुवित्त ७९.३० ८७२.६०
राष्ट्र उत्थान लघुवित्त ९९.१० १०९०.६०
जाल्पा सामुदायिक लघुवित्त १३.६० ३५२.७०
समता घरेलु लघुवित्त २४ १०४९
सिटिजन्स म्युचुअल फण्ड–२ ०.२३ १०.४०
युनियन लाइफ इन्स्यारेन्स १३.५० ६८१
ग्रीन लाइफ हाइड्रोपावर ८.९० ४६७.९०
सपोर्ट माइक्रोफाइनान्स ३३ १७४८
१० तारागाउँ रिजेन्सी होटल ६.६० ३६३.६०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?