+
+

एनआरएनएको नवनिर्वाचित टोलीलाई एकीकृत समाजवादीले दियो बधाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १५:००

१६ चैत, काठमाडौं। नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीले गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएको छ ।

बुधबार एकीकृत समाजवादीले पार्टी कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेर स्वागत गरेको हो ।

पार्टी कार्यालयमा पुगेको नवनिर्वाचित टोलीलाई पूर्वप्रधानमन्त्री एमव एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफलताको शुभकामना दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?