+
+
Shares

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ११:५८

२७ चैत, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा छापावाल, ९९ हजार रुपैयाँ तेजावी सुन तथा १३ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?