+
+
Shares

नेकपा एमाले नेपालगञ्जको घोषणा पत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १९:२२

९ वैशाख, नेपालगञ्ज । स्थानीय निर्वाचन २०७९ का लागि नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणा पत्र जारी गरेका हुन् ।

घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने, स्वास्थ्य अन्तर्गत नेपालगञ्जको स्वास्थ्य सेवा गुणस्तरी र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकासको व्यवस्थापन गरी शुद्ध खानेपानीको सेवा दिइने उल्लेख छ ।

यस्तै फोहोरमैला व्यवस्थापन गर्दै सरसफाइलाई व्यवस्थित बनाइने, ग्रीन सिटी परियोजना, सडक तथा यातायात, आवास व्यवस्थालगायतलाई पनि घोषणा पत्रमा समावेश गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?