+
+

प्यूठानमा एमाले र जसपाबीच चुनावी तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २१:२४

११ वैशाख, प्यूठान । प्यूठानमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच चुनावी तालमेल हुने भएको छ ।

प्यूठान नगरपालिकामा संयुक्त उम्मेदवार लिई चुनावमा जाने र यसलाई आवश्यकताका आधारमा जिल्लाव्यापी बनाउने दुई दलले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्हबाट निर्वाचनमा भाग लिने पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?