+
+

भरतपुरको मेयरमा ३० जनाको मनोनयन दर्ता (सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २२:४९

१२ वैशाख, भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति पौने १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ३० जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

क्र.सं. नाम उमेर लिङ्ग दल
हरि प्रसाद दुवाल ३८ पुरुष नेपाल मजदुर किसान पार्टी
ज्ञान बहादुर गुरुङ्ग ६२ पुरुष राष्ट्रिय जनमुक्ति पार्टी
रुद्र प्रसाद सापकोटा ४१ पुरुष स्वतन्त्र
मोहित पाण्डे ३२ पुरुष स्वतन्त्र
याम कान्त शर्मा कडेल ३७ पुरुष स्वतन्त्र
राम कृष्ण ओझा ५१ पुरुष स्वतन्त्र
टेक बहादुर पुनमगर ५६ पुरुष मंगोल नेशनल अर्गनाइजेसन
दिपेन्द्र वास्तोला ४० पुरुष उन्‍नत लोकतन्त्र पार्टी
विनोद कुमार गिरी ३९ पुरुष मौलिक जरोकिलो पार्टी
१० हरिश्‍चन्द्र घिमिरे ६४ पुरुष स्वतन्त्र
११ सूर्य प्रसाद रेग्मी ५६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
१२ विजय सुवेदी ५८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१३ हरि शरण श्रेष्ठ ४६ पुरुष स्वतन्त्र
१४ सुमन अधिकारी ४४ पुरुष स्वतन्त्र
१५ प्रबिन काफ्ले २८ पुरुष विवेकशील साझा पार्टी
१६ कुल राज कडेल २६ पुरुष स्वतन्त्र
१७ दुर्गा प्रसाद शर्मा ४१ पुरुष स्वतन्त्र
१८ भक्ति राम गौतम शर्मा ६७ पुरुष राष्ट्रिय जनमोर्चा
१९ गणेश गिरी ५० पुरुष लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२० रेणु दाहाल ४५ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
२१ रमेश भण्डारी २४ पुरुष स्वतन्त्र
२२ उद्धव अर्याल ४७ पुरुष स्वतन्त्र
२३ संजय कुमार ठाकुर ३५ पुरुष जनमत पार्टी (जपा)
२४ योग लाल श्रेष्‍ठ ५४ पुरुष स्वतन्त्र
२५ जगन्नाथ पौडेल ७० पुरुष स्वतन्त्र
२६ मिलन अधिकारी ३० पुरुष स्वतन्त्र
२७ खेम प्रसाई ४३ पुरुष सामाजिक एकता पार्टी
२८ सुरेन्द्र परियार २८ पुरुष नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
२९ पूर्ण बहादुर गुरुङ्ग ३९ पुरुष राष्ट्रिय नागरिक पार्टी
३० लक्ष्मण अधिकारी ६९ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?