+
+

वीरगञ्जको मेयरमा ३० जनाको मनोनयन दर्ता (सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १७:२५

१३ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा ३० जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको तथ्यांक अनुसार ३० जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

हेर्नुहोस् उनीहरुको नाम :

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र
रिजवान अली ३७ पुरुष स्वतन्त्र
राजेन्द्र प्रसाद सिंह भूमिहार ६३ पुरुष स्वतन्त्र
मो. सगिर अलि २५ पुरुष स्वतन्त्र
फरोज आलम २४ पुरुष स्वतन्त्र
म.रियाजुल हक ४९ पुरुष स्वतन्त्र
विक्की राज पटेल २२ पुरुष स्वतन्त्र
संजीव कुमार यादव ३३ पुरुष स्वतन्त्र
बिजय कुमार रौनियार ५० पुरुष नेपाल सद्भावना पार्टी
कैलाश प्रसाद सर्राफ ३१ पुरुष स्वतन्त्र
१० राधेश्याम साह २४ पुरुष स्वतन्त्र
११ राजेश सिंह ३८ पुरुष स्वतन्त्र
१२ गोकर्ण प्रसाद कोइरी ६३ पुरुष नेपाल मजदुर किसान पार्टी
१३ जमिल राय भाट ३६ पुरुष स्वतन्त्र
१४ प्रभात सिंह ३५ पुरुष स्वतन्त्र
१५ गिरीश गिरी ५० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१६ रोज मियाँ अंसारी ४७ पुरुष स्वतन्त्र
१७ विजय कुमार सरावगी ५४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१८
१९ राजेश मान सिंह ५१ पुरुष जनता समाजवादी पार्टी, नेपाल
२० दिनेश राम ४८ पुरुष जनमत पार्टी (जपा)
२१ वृजमोहन प्रसाद चौरसिया ३८ पुरुष स्वतन्त्र
२२ सुमित कुमार सिंह ३७ पुरुष स्वतन्त्र
२३ सुनिल कुमार कलवार ४८ पुरुष स्वतन्त्र
२४ महम्मद हफिज मियाँ ४१ पुरुष स्वतन्त्र
२५ म. ज्याउल हक हवारी ३८ पुरुष स्वतन्त्र
२६ लक्ष्मी हजरा ३४ पुरुष बहुजन शक्ति पार्टी
२७ अजय कुमार कुर्मि ३८ पुरुष स्वतन्त्र
२८ समसुदीन मियाँ ५१ पुरुष स्वतन्त्र
२९ सत्रुधन प्रसाद कुर्मी ३० पुरुष स्वतन्त्र
३० भोला पटेल २५ पुरुष स्वतन्त्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?