 
																						लिम्चुङबुङकी दलित महिला वडा सदस्य देवकुमारी कामी ।								
											१७ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
लिम्चुङबुङ गाउँपालिका वडा नं. १ मा गठबन्धनतर्फकी दलित महिला सदस्य पदकी उम्मेदवार देवकुमारी कामी निर्वाचित भएकी निर्वाचन अधिकृत तुलराज सुनुवारले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रकी हुन् ।
त्यस्तै रौतामाई गाउँपालिका १ मा नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेकी फूलमाया विक दियाली निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4