+
+
Shares

अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई कोरोना संक्रमण

रासस रासस
२०७९ वैशाख २२ गते १४:२६

२२ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाए अनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसेका उनलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

उनी अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहेको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले विदेशमन्त्री ब्लिंकेनलाई कुनै पनि अप्ठेरो महसुश नगरेकाले घरबाटै काम गर्नेगरी तयारी गरेको पनि जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?