+
+

पाल्पाको रैनादेवीमा विप्लव समूहले एमालेलाई सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १३:५०

२३ वैशाख, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले एमालेलाई सहयोग गर्ने भएको छ।

सो समूहले शुक्रबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाललाई सहयोग गर्ने  बताएको छ ।

आफूहरुले सरकारले गरेको गलत कामकोविरुद्धमा आवाज उठाउँदै आएको भन्दै विगतको विरासत जोगाउन एमालेलाई चुनावमा सहयोग गरेर अगाडि बढ्ने विप्लव समूहका रैनादेवी छहराका इन्चार्ज नारायण केसीले जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै वडामा रहेका विप्लव समूहमा आबद्धले नेकपा एमालेलाई मतदान गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?