+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

बुटवलमा भोलि ५ दलीय गठबन्धनको चुनावी सभा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १८:१६
फाइल तस्वीर

२३ वैशाख, बुटवल । नेपाली कांग्रेसले शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ ।

पाँच दलीय गठबन्धनले बुटवलको देवीनगर चौपारीमा आयोजना गरेको सभामा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण लगायत पाँच वटै दलका नेताहरुले सम्बोधन गर्नेछन् ।

बिहान ११ बजेदेखि सुरु हुने भनिएको सभामा जिल्लाभरबाट हजारौंको सहभागिता हुने अपेक्षा गरिएको नेपाली कांग्रेस रुपन्देही २ का सचिव प्रजापाल गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?