+
+

दार्चुलामा मतदान गरेर फर्केका वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १२:२५

३० वैशाख, दार्चुला । दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका-४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?