+
+

सल्यानको कपुरकोटमा एकीकृत समाजवादीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:१४

३१ वैशाख, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।

६१३ मत गणना गर्दा माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार दुर्गा पुनले २७१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार भीम बहादुर सेनले २४१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्णु प्रसाद शर्माले भने ५९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?