+
+

झापाको भद्रपुरमा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:२०

३१ वैशाख, काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका छन् ।

६०० मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार गणेश पोखरेलले २३९ मत ल्याएका छन् ।

एमाले उम्मेदवार  असारु राजवंशीले १५३ मत ल्याउँदा मेयरकै राप्रपाका उम्मेदवार नवराज पनेरुले १२२ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्र अघि देखिएको छ । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार राजभण्डारीले २३१ ल्याउँदा अर्को प्रतिस्पर्धी एमालेका उम्मेदवार  कौशल्या अधिकारीले १६४ मत ल्याएकी छिन् ।

राप्रपाका उम्मेदवार राधा कार्कीले उपमेयरमा १२२ मत प्राप्त गरेकी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?