३१ वैशाख, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो ।
सुरुमा उपमहानगरपालिकाको वडानम्बर १ बाट मत गणना सुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4