+
+

घोराही उपमहानगरमा गठबन्धनको सुरुवाती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:४९

३१ वैशाख, दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका हेमराज शर्मा (डायमण्ड)ले १७२ मत ल्याउँदै सुरुवाती अग्रता कायम गरेका हुन् ।

एमालेबाट उम्मेदवार बनेका नरुलाल चौधरीले १४५ मत ल्याएका छन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले १६७ मत ल्याएका छन् । एमालेबाट उपप्रमुखकी उम्मेदवार हुमा डिसीले १४७ मत ल्याएकी छन् ।

अहिले वडा नम्बर १९, १८ र १४ को मत गतणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?