+
+

सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा एमालेका शेर्पा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:३३

१ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् ।

शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवार टासी ल्हमु शेर्पाले २०२३ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्मला कार्की थापा मगरले १५८२ र नेकपा माओवादी केन्द्रका एञ्जल राईले ११३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?