
१ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-३ को अध्यक्षमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का दीपेन्द्रकुमार साह विजयी भएका छन् ।
साहले २ सय ७६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका सुनिललाल दासले २ सय ५९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4