
१ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका ढालबहादुर कुँवर निर्वाचित भएका छन् । ९७० मत ल्याउँदै उनी विजयी भएका हुन् ।
उनका प्रत्यासी नेकपा एमालेका हीरा जीसीले ८८१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उक्त वडामा एमाले विजयी भएको थियो ।
गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4