 
																			१ जेठ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नवराज अधकारी ‘रोशन’ निर्वाचित भएका छन् ।
अधिकारी ३ हजार ६७६ मत ल्याए भने उनका प्रत्यासी एमालेका श्रीधर रोकाले ३ हजार ४१९ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका कालाथोकी ३ हजार ५८६ मत प्राप्त गर्दै निर्वाचित भए भने एमालेकी सम्झना घर्तीले ३ हजार ३१२ मत प्राप्त गरिन् । यो पालिकामा १० हजार ३७२ मत खसेको थियो । अधिकारी २०७४ सालको निर्वाचनमा रोकासँग १२ मतले पराजित भएका थिए ।
माण्डवीका पाँच वडामध्ये दुई वटामा एमाले, दुईवटामा नेकपा (विप्लव समूह) र एक वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4