+
+

एमालेलाई हराउँदै रौतामाई गाउँपालिकामा माओवादी केन्द्रका मगर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २२:०२

२ जेठ, उदयपुर । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

मगरले ४ हजार १८८ मत ल्याउँदा थापाले ३ हजार ९३ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले जितेका छन् । थापाले ३ हजार ३४६ मत पाउँदा एमालेकी कुमारी ज्‍यू ठकुरीले ३ हजार ६९९ मत पाइन् । यसअदघि ०७४ सालको निर्वाचनमा उपाध्‍यक्षमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?