+
+

डोटीको केआईसिंहमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ९:२२

४ जेठ, डोटी । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ ।

सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उमेदवार मिनादेवी विष्ट ४०७२ मतसहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार  निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन ।

शाही र बिष्ट दुवै अध्यक्ष र उपाध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?