+
+

कृषि र उद्योगको शृङ्खलालाई जोड्न ‘फार्म टू इन्डस्ट्री’ कार्यक्रम सञ्चालन गरिने 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:१४

१० जेठ, काठमाडौं । सरकारले कृषि उत्पादनलाई औद्योगिक उत्पादनसँग जोड्न नयाँ कार्यक्रम अघि सारेको छ ।

मंगलबार सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘फार्म टू इन्डस्ट्री’ एकीकृत कार्यक्रम घोषणा गरेकी हुन् ।

कृषि उत्पादनलाई औद्योगिक प्रशोधनसFग जोड्न र कृषक तथा उद्योगको आवश्यकता र क्षमता उपयोगका लागि यस्तो कार्यक्रम घोषणा गरिएको कार्यक्रममा उल्लेख छ ।

‘फार्म टू इन्ड्रस्टी’ एकीकृत कार्यक्रमले कृषि र उद्योगको शृंखलालाई जोड्ने विश्वास सरकारले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?