+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:१६

१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ ।

क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले गरेको हो ।

प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्नेछ । त्यस्तो सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विकासमा लगाउो घोषणा बजेटले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?