+
+

फोहोर जहाँ सिर्जना हुन्छ, त्यहीँ व्यवस्थापन गर्न खोजेका छौं : उपमेयर डंगोल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १६:२८

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले काठमाडौं महानगरपालिकामा फोहोर उत्पन्न हुने ठाउँमा नै व्यवस्थापन गर्ने गरी काम भइरहेको बताएकी छन् ।

बुधबार होटल संघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाको  मुख्य चुनौती नै फोहोर व्यवस्थापन भएको बताइन् ।

घरबाट निस्कने ७५ प्रतिशत फोहोर कुहिने र १५/१६ प्रतिशत फोहोर प्लास्टिकजन्य हुने भन्दै उपमेयर डंगोलले महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापन खोजिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?