+
+

रातो मच्छिन्द्रनाथलाई जाउलाखेल पुर्‍याइयो (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ जेठ १८ गते २०:१६

१८ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको जाउलाखेल पु¥याएको छ ।

लगनखेलबाट रथलाई तानेर जाउलाखेल लगिएको हो । मच्छिन्द्रनाथको रथसँगै मिननाथको रथलाई पनि जाउलाखेल लगिएको छ ।

ललितपुरको पुल्चोकबाट सुरु भएको रथ यात्रा मंगलबजार, लगनखेल हुँदै जाउलाखेलमा पुर्‍याउने परम्परा छ ।

२१ गते जाउलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा पूरा हुने छ । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई रथबाट निकालेर ललितपुरको बुंगमति लगिने छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?