+
+

सुन चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १३:०५

२२ जेठ, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार ९८ हजार ५ सय रुपैयाँमा छापावाल र ९८ हजार रुपैयाँ तेजावी सुन तथा  १ हजार २९० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?