+
+

७७ वटै जिल्लामा राप्रपाको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असार १ गते १७:०९

१ असार, काठमाडौं । मूल्यवृद्धि, भ्रष्टाचार, रासयनिक मल अभाव इम्बोस्ड नम्बर प्लेटलगायतका विषय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार देशभर प्रदर्शन गरेको  छ । ७७ वटै जिल्लामा राप्रपाको जिल्ला समितिले प्रदर्शन गरेको हो ।

काठमाडौं जिल्ला समितिले काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गरेको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार ७७ वटै जिल्ला समितिको नेतृत्वमा देशभर प्रदर्शन भएको जानकारी दिए ।

हेर्नुहोस् राप्रपाको काठमाडौं जिल्ला समितिले गरेको प्रदर्शनका तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?