 
																			काठमाडौं । गणपती वनस्पति प्रालिले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणपतिले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक उक्त संस्थालाईं हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले देश तथा विदेशमा विपद् व्यवस्थापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो, विपन्नको उपचार, भौतिक पूर्वाधारका लागि सहयोग गर्दै आइरहेको छ ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल बच्चाहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4