+
+

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १८:२३

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई मकवानपुरको हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।

रिसोर्टले दिने सेवा बापत बैंकका ग्राहकले डेबिट कार्ड, क्यूआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ ।

रिसोर्ट र बैंकबीच सम्झौता भएसँगै बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?