+
+

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १३:४४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मकवानपुरको हेटौडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।

दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकले आकर्षक छुट पाउने छन् ।

रिसोर्टले उपलब्ध गराउने सेवामा विशेष छुट पाउनका लागि यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?