+
+

सलोनको मुभि डेट, प्रेमिका करिश्मासँगै ‘घनचक्कर’को प्रिमियरमा !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १३:०५

काठमाडौं । रिलिजको पूर्वसन्ध्यामा काठमाडौंको बिग मुभिज मल्टिप्लेक्समा फिल्म ‘घनचक्कर’ प्रिमियर आयोजना गरिएको थियो । यो जमघट केही दृश्यले खास रह्यो ।

फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि पहिलोपटक सौगात मल्ल नयाँ फिल्मको प्रिमियरमा उपस्थित रहे । प्रेमिका तथा अभिनेत्री सृष्टि श्रेष्ठसहित उनी कार्यक्रममा देखिए । तर फिल्म स्क्रिनिङको बीचमै सृष्टि प्रिमियरबाट बाहिरिइन् ।

सलोन बस्नेत प्रिमियरमा आकर्षण रहे । प्रेमिका करिश्मा केसीसँगै सलोन प्रिमियरमा उपस्थित रहे । पहिलोपटक सार्वजनिक कार्यक्रममा सलोन प्रेमिकासहित प्रस्तुत भएका हुन् ।

प्रिमियरमा प्रेमिकासँगै देखिएका सलोनले प्रेमजीवनलाई औपचारिकता दिएको देखिन्छ । अघिल्लो भ्यालेन्टाइन्स डेबाट डेट गरिरहेको यो जोडी अहिले प्रेममा रमाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?