 
																			१२ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)ले २७ वटा विभाग गठन गरेको छ ।
यही असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभाग गठन गरेको हो ।
विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्राय: सबै विभागका प्रमुख-उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ ।
महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दिपेश पुनलाई दिइएको छ । उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया रहेका छन् भने सचिवमा रोशन थापा मगर रहेका छन् ।
यस्तै अर्को महत्वपूर्ण मानिने आर्थिक विभागको जिम्मा भने केन्द्रीय कार्यालयलाई नै दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4