+
+

विप्लवको साथ छाडेका ओमप्रकाश पुन माओवादी केन्द्र प्रवेश गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते ९:५३

१५ असार, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका ओमप्रकाश पुन लगायतका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । उनीहरुलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्न लागेका हुन् ।

एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले सामूहिक राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?