+
+

पुष्प र विनाको अभिनयमा रामकृष्ण निरौलाको ‘ओए कमला’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १८:२३

काठमाडौं । गायक रामकृष्ण निरौलाले ‘ओए  कमला’ बोलको गीत सार्वजनिक गरेका छन् । विक्रम केसीको शब्द र सुनिल रोक्काको संगीत रहेको गीतमा गायक निरौलालाई गायनमा काव्य आचार्यले साथ दिएकी छन् ।

प्रहिल कार्कीले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र विना राउत फिचर्ड छन् ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र माधव बेल्बासेको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?