+
+

प्रदेश १ का निमावि र प्रावि तहको शिक्षकको बढुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १९:५२

२७ असार, काठमाडौं । शिक्षक सेवा आयोगले प्रदेश १ को लागि आन्तरिक प्रतियोगिता (बढुवा) मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।

आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितीय श्रेणी, असार २३ गते प्राथमिक तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक तह द्वितीय श्रेणीको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरुको अन्तर्वार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा प्रदेश १ को विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने आयोगले जनाएको छ ।

प्राथमिक तह प्रथम :

प्राथमिक तह द्धितीय :

निमाबि तह द्धितीय :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?