+
+

मनोनयनको दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहन्छ : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १५:४४

२ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिनिधिसभाको कार्यकालको विषमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले छलफल गरेको बताए ।

‘प्रधानमन्त्रीले छलफल गर्दै जाऔं न भन्नुभयो । हाम्रो समग्र बुझाई नोमिनेसनको दिनसम्म सांसदको  कार्यकाल रहन्छ भन्ने छ’ उनले भने ।

पछिल्लो समय प्रतिनिधिसभाको कार्यकाल चुनाव घोषणाको दिनसम्म रहने वा मनोनयन दर्ताको दिनसम्म रहने भन्ने विवाद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?