३ साउन, काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरु कुनै पनि राजनीतिक दलमा संलग्न हुन नपाउने निर्णय गरेको छ ।
नगरपालिकाले नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै असार २० गतेको नवौं नगर सभाको बैठकले विद्यालयमा कार्यरत शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलमा संलग्न हुन नपाउने निर्णयानुसार जानकारीका लागि अनुरोध गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4