४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति सार्वजनिक गर्दै ऋणपत्रलाई २०८० असार मसान्तसमम निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरीएकेा जनाएको छ ।
गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म मात्रै ऋणपत्रलाई निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेकेा थियो । हाल १ खर्ब भन्दा बढी ऋणपत्र जारी गरेका बैंकहरुले ऋणपत्रलाई निक्षेपमा गण्ना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4