+
+

ऋणपत्रलाई थप एक वर्षसम्म निक्षेपमा गणना गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १७:०७

४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति सार्वजनिक गर्दै ऋणपत्रलाई २०८० असार मसान्तसमम निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरीएकेा जनाएको छ ।

गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म मात्रै ऋणपत्रलाई निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेकेा थियो । हाल १ खर्ब भन्दा बढी ऋणपत्र जारी गरेका बैंकहरुले ऋणपत्रलाई निक्षेपमा गण्ना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?