+
+

ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो भोलिदेखि ‘वान वे’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:४३

९ साउन, ललितपुर। ललितपुर महानगरले ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा भोलिदेखि एकतर्फी बनाइएको छ ।

महानगरले एक विज्ञप्ति जारी गर्दै मंगलबार विहान ८ बजेदेखि साँझ ८ बजेसम्‍म सावरी साधनलाई निषेध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘… चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९ साल श्रावण १० गते मंगलबारबाट विहान ८ बजेसम्‍म एकतर्फी गरिने व्‍यहोरा जानकारी गराउँदै आवश्‍यक सहयोगको लागि अनुरोध छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?