+
+

माछापुच्छ्रे बैंकद्वारा बीमावापतको ७ लाख रुपैयाँ हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १८:१३

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई बीमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले बाराको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बैंकको सिमरा शाखाका ग्राहक रहेका चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?